सरकारले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा गरेको छ ।…
गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का मतदातालाई भोट फिर्ता लैजानोस् भन्ने अभिव्यक्ति ‘जोक’ भएको बताएका छन् । बुधबार पार्टी सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएर निस्कने क्रममा सञ्चारकर्मीले…
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना मन्त्री तथा सांसदको कार्यशैली र संसदमा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको उपस्थितिमा छलफल भएको हो। बैठकमा सभापति लामिछानेले संसदमा…
पुर्वप्रधानमन्त्रि एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानभन्दा बाहिर गएर अभिव्यक्ति नदिन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन्। मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकमा उनले देउवाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका…
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेश सांसद किरण थापालाई बागमती प्रदेशको मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता जिएन थपलियाले थापालाई मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने…
नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले नेपालमा गाँजा खेतीलाई वैधानिक बनाएर व्यावसायिक उत्पादन र प्रशोधन गर्न सके देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८३/८४ माथिको छलफलमा बोल्दै राईले…
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई आफूहरूले सदनमा खोजिरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद पुनले चूनावका बेला गरेका प्रतिवद्धताबारे चासो राख्दा मत…
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमवार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो…
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत्, सिँचाइ र सार्वजनिक सेवामा लगाएको कर वृद्धिको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । दुई तिहाइ बहुमतको सरकारले ल्याएको बजेटले आम जनता र न्यून वर्गीय श्रमिकलाई…
एजेन्सी : भारतको महाराष्ट्रमा एउटा भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेको छ । महाराष्ट्रको वाशिम जिल्लास्थित सारसी गाउँ निवासी रामहरि नाम गरेका किसानकी पत्नीको असावधानीका कारण भैँसीले उक्त गहना निलेको हो । रामहरिकी पत्नीले नुहाउनु अघि मङ्गलसूत्र खोलेर भटमास र बदामको बोक्रा राखिएको एउटा प्लेटमा लुकाएकी…
Sign in to your account