देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।
SHARE
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन् ।
आज सम्पन्न निर्वाचनमा ढालेन्द्र रायमाझीले ९१ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिद्धन्दी पुनम शर्माले ८२ मत प्राप्त गरेका छन् ।