सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक जनाको मृत्यु, अवस्था तनावग्रस्त

सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक जनाको मृत्यु, अवस्था तनावग्रस्त

देश दुनिया खबर
0 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा गोली लागेर गोलबजार–३ का गणेश यादवको मृत्यु भएको हो ।

गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद लामाले यादवको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार घटनामा अर्का एक जना घाइते भएका छन् ।

घाइतेको गोलबजारस्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय