नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बडिगाड गाउ कमिटी को तेश्रो बैठक सम्पन्न सकारात्मक सोच र उच्च मनोबल का साथ जनतामाझ जानुस प्रमुख अतिथी!
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को तेश्रो बैठक बडिगाड गाउपालिका को केन्द्र खार बजार मा सम्पन्न भएको छ।गाउ कमिटी का अध्यक्ष गुणानिधी घिमिरे को अध्यक्ष्यता ,जिल्ला इन्चार्ज बलावती शर्मा को प्रमुख आतिथ्यता जिल्ला अध्यक्ष्य इन्द्रलाल सापकोटा ,जिल्ला सचिब ज्ञामनाथ गैरे (अनिल),प्रदेश कमिटी सदस्य सुनिल शेरचन,राजिब घिमिरे ,जिल्ला कार्यलय सदस्य तथा जिल्ला समन्वय समिती का उपप्रमुख बिष्णु भुषाल , बडिगाड गाउपालिका अध्यक्ष तथा नेकपा जिल्ला सदस्य मेहरसिङ पाइजा लगाएत को बिशिस्ट आतिथ्यता रहेको बैठक मा नेकपा जिल्ला सदस्य हरु ढालेन्द्र शेरचन ,तिर्थमणी भुषाल,नर ब क्षत्री,बिना थापा,राजन पाइजा,मिलन रेश्मी झबिन्द्र बुढाथोकी यम श्रीस लगाएत नेकपा बाट निर्बाचित बडिगाड गाउपालिका अन्तर्गत का वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरू को आतिथ्यता रहेको बैठक मा प्रमुख अतिथी बलावती शर्मा ले प्रशिक्षणात्मक मन्तब्य राख्दै कम्युनिस्ट पार्टिनेतृत्व को सरकारले जनपक्षीय र बिकाश निर्माण का कामहरु द्रुत गतिमा अगाडी बढाइरहेको ले बिरोधिहरु अताल्लिएको बताउदै कार्यकर्ता हरुलाइ उच्च मनोबल र सकारात्मक सोच का साथ सरकार ले गरेका राम्रा काम लिएर जनता को बिचमा जान निर्देशन गर्नुभएको थियो।कार्यक्रम मा बोल्दै जिल्ला अध्यक्ष तथा प्रदेश शभा सदस्य माननिय इन्द्रलाल सापकोटा ले सरकार ले गरेका राम्रा काम को ठोस परिणाम देखिन थालेको बताउदै दुइ तिहाइ को सरकार जनता प्रती जिम्मेवार र उत्तरदायी रहेको दाबी गर्नुभयो ।जिल्ला सचिब ज्ञाम नाथ गैरे ले कार्यकर्ता हरु सङ्गठन निर्माण मा लाग्न निर्देशन दिनुभयो भने बैठक मा जिल्ला समन्वय समिति का उपप्रमुख बिष्णु भुसाल ले जनप्रतिनिधि जनता को अभिन्न अङ्ग भएको बताउदै जनता सङ्ग नङ मासु को सम्बन्ध बनाएर अगाडी बढ्न जनप्रतिनिधि हरुलाइ निर्देशन गर्नुभएको थियो बैठक ले जनता सङ्ग जनप्रतिनिधि कार्यक्रम सन्चालन गर्ने निर्णय गर्नुका साथै गाउपाटी अध्यक्ष गुणानिधी घिमिरेको अध्यक्ष्यता मा २४ सदस्यीय सचिवालय को समेत टुङ्गो लगाएको छ।बैठक गाउपाटी कार्यलय सदस्य दिनेश शर्मा को स्वागत मन्तब्य र सचिब बसन्त थापाको सन्चालन मा सम्पन्न भएको थियो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बडिगाड गाउ कमिटी को तेश्रो बैठक सम्पन्न सकारात्मक सोच र उच्च मनोबल का साथ जनतामाझ जानुस प्रमुख अतिथी!
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बडिगाड गाउ कमिटी को तेश्रो बैठक सम्पन्न सकारात्मक सोच र उच्च मनोबल का साथ जनतामाझ जानुस प्रमुख अतिथी! नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को तेश्रो बैठक बडिगाड गाउपालिका को केन्द्र खार बजार मा सम्पन्न भएको छ।गाउ कमिटी का अध्यक्ष गुणानिधी घिमिरे को अध्…
