एनसेलको बिशेष अफर : १ रुपैयाँमा सिम, यस्ता छन् सुविधाहरु

एनसेलले विशेष अफरको प्याकेज सहित एक रुपैयाँमा सिम उपलब्ध गराउने भएको छ। एनसेलका अनुसार पहिलो सिममा एक वर्षका लागि अतिरिक्त सुविधा सहित माई फाइभ सेवा उपलब्ध हुनेछ भने ग्रहाकले पहिलो पटक सय रुपैयाँको रिचार्ज गर्दा ३००० एम बि डेटा सहितका थप सुविधा समेत प्राप्त गर्न सकिने। यस्तो डाटा…

एनसेलको बिशेष अफर : १ रुपैयाँमा सिम, यस्ता छन् सुविधाहरु
एनसेलले विशेष अफरको प्याकेज सहित एक रुपैयाँमा सिम उपलब्ध गराउने भएको छ। एनसेलका अनुसार पहिलो सिममा एक वर्षका लागि अतिरिक्त सुविधा सहित माई फाइभ सेवा उपलब्ध हुनेछ भने ग्रहाकले पहिलो पटक सय रुपैयाँको रिचार्ज गर्दा ३००० एम बि डेटा सहितका थप सुविधा समेत प्राप्त गर्न सकिने। यस्तो डाटा प्रतेक दिन १०० एम बि को दरले ग्राहकले पाउने छन्। ग्राहकले १०० रुपैया खर्च गर्दा ३०० एम बि डाटा पाउनेछन जसमध्ये १००एम बि अलटाइम डाटाको रुपमा र २०० एम बि फोरजी डाटाको रुपमा प्रयोग गर्न पाउने छन्। कम्पनिका अनुसार यो बिशेष अफर एसईई पास गरेका विद्यार्थीहरुका लागि मात्र उपलब्ध हुने हुनेछ।