कुलमान घिसिङ्गको ४ बर्षे कार्यकाल सकिए लगत्तै उर्जामन्त्री वर्षमान पुनले मंगलबार नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेका छन्।
कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह) मा कार्यरत थिए।
जनताहरुले भने फेरी कुलमानलाई नै कार्यकारी निर्देशक बनाउनु पर्ने भनेर प्रदर्शन गर्दै सरकारलाई दबाब दिरहेका छन् भने सरकारले कुलमानको पुन नियुक्ति सम्बन्धि कुनै चासो देखाएको छैन।
प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त
कुलमान घिसिङ्गको ४ बर्षे कार्यकाल सकिए लगत्तै उर्जामन्त्री वर्षमान पुनले मंगलबार नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेका छन्। कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह) मा कार्यरत थिए। जनताहरुले भने फेरी…
