आफ्नी श्रीमतीलाई जिस्क्याएको भन्दै सुनसरीको इनरुवामा एक पुरुषले वृद्धमाथि खुकुरी प्रहार गरेका छन्। इनरुवा नगरपालिका–८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइरालालाई आफ्नी श्रीमती जिस्काएको भन्दै खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले बताए। प्रहरीले बलबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरकेहो छ। खड्काले अनुसन्धानको क्रममा वृद्धको हर्कतबाट वाक्क भएर खुकुरी प्रहार गर्न बाध्य भएको बताएका छन्। उक्त घटनामा वृद्धकी पत्नी भगवती कोइराला समेत घाइते भएकी छिन्।
श्रीमती जिस्काएको भन्दै एक युवकले वृद्धमाथि यस्तो हर्कत गरेपछि -पुरा विवरण
आफ्नी श्रीमतीलाई जिस्क्याएको भन्दै सुनसरीको इनरुवामा एक पुरुषले वृद्धमाथि खुकुरी प्रहार गरेका छन्। इनरुवा नगरपालिका–८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइरालालाई आफ्नी श्रीमती जिस्काएको भन्दै खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले बता…
