पाङको भीरबाट खसेर एक जनाको मृत्यु !

बागलुङ : पर्वत जिल्ला कुश्मा नगरपालिका–१ पाङ निवासी २८ वर्षीय गणेश अर्यालको भीरबाट खसेर मृत्यु भएको छ । घर नजिकैको भीरमा घाँस काट्ने क्रममा मंगलबार विहान ७.३० बजे लडी गम्भीर घाइते भएका अर्याललाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको भएपनि चिकित्सकहरुले मृत घोषणा गरेका…

पाङको भीरबाट खसेर एक जनाको मृत्यु !
बागलुङ : पर्वत जिल्ला कुश्मा नगरपालिका–१ पाङ निवासी २८ वर्षीय गणेश अर्यालको भीरबाट खसेर मृत्यु भएको छ । घर नजिकैको भीरमा घाँस काट्ने क्रममा मंगलबार विहान ७.३० बजे लडी गम्भीर घाइते भएका अर्याललाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको भएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घ*टनाको बारेमा प्रहरीले थप अ*नुसन्धान शुरुकाे प्रहरी कार्यालय पर्वत जनाएको छ । Aadarsa sanchar