गुल्मीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु !

सागर भण्डारी,गुल्मी । गुल्मीको रिडिमा ढुगांले लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको रुरु गा.पा. २ बेशिकाचौरका ५८ वर्षीय ज्ञानहरी ज्ञवालीलाई सडकमाथीबाट आएको ढुगांले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक केदारारज पन्तले जानकारी दिनुभयो । दारेगौंडा…

गुल्मीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु !
सागर भण्डारी,गुल्मी । गुल्मीको रिडिमा ढुगांले लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको रुरु गा.पा. २ बेशिकाचौरका ५८ वर्षीय ज्ञानहरी ज्ञवालीलाई सडकमाथीबाट आएको ढुगांले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक केदारारज पन्तले जानकारी दिनुभयो । दारेगौंडा स्थित सिमिजौखोला - बेशिकाचौर भित्री कच्ची सडक खण्डमा दारेगौंडा सडक माथी चर्केर अड्किएको ढुङगा खसेर घाईते उनको प्राथमिक स्वास्थ्य केन्द्र रिडिमा उपचारको क्रममा मृत्यु भएको हो ।