युट्युबको ट्रेनिङमा ‘ए मेरो हजुर ३ !

फिल्म ‘ए मेरो हजुर ३’ले युट्युबको ट्रेनिङको शीर्ष स्थानमा पर्न सफल भएको छ । बुढा सुब्बा म्युजिक डिजिटल प्रालिबाट गत ४ नोभेम्बरमा सार्वजनिक फिल्म अहिले युट्युब ट्रेनिङको शीर्ष स्थान ओगट्न सफल भएको छ। फिल्मले युट्युवमा छोटो समयमा ५० लाख भन्द बढी भियुज पाउँदै शीर्ष स्थान गोगट्न सफल…

युट्युबको ट्रेनिङमा ‘ए मेरो हजुर ३ !
फिल्म ‘ए मेरो हजुर ३’ले युट्युबको ट्रेनिङको शीर्ष स्थानमा पर्न सफल भएको छ । बुढा सुब्बा म्युजिक डिजिटल प्रालिबाट गत ४ नोभेम्बरमा सार्वजनिक फिल्म अहिले युट्युब ट्रेनिङको शीर्ष स्थान ओगट्न सफल भएको छ। फिल्मले युट्युवमा छोटो समयमा ५० लाख भन्द बढी भियुज पाउँदै शीर्ष स्थान गोगट्न सफल भएको हो । अर्थात ट्रेनिङ १ मा पर्न सफल भएको छ । फिल्मले २ लाख बढी लाइक समेत पाएको छ । करिब डेढ बर्ष अगाडि रिलिज भएको फिल्म झरना थापाले निर्देशन गरेकी हुन् । सुनिलकुमार थापाको निर्माण रहेको फिल्ममा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।हलमा नाफाको व्यापार गर्न सफल फिल्ममा अनमोल सुपरस्टार गायकको भूमिकामा देखिएका छन् ।