गुल्मी: रुरुक्षेत्र गाउँपालिका-६, रिमुवामा नगद रु. १ लाख बढी तथा करिब ५ तोला सुनका गरगहना चोरी भएको छ।
गत आइतबार वडा कार्यालयमा रहेको रु. ६५ हजार र सोही ठाउँ बस्ने विष्णु पौडेल समेत ७ जनाको घर तथा होटलबाट नगद १ लाख १६ हजार ८ सय रुपैयाँ तथा करिब ५ तोला बराबरको विभिन्न सुनका गरगहना चोरी भएको हो।
चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी भइरहेको छ। घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
गुल्मीको रुरुक्षेत्रमा नगद सहित गहना चोरी
गुल्मी: रुरुक्षेत्र गाउँपालिका-६, रिमुवामा नगद रु. १ लाख बढी तथा करिब ५ तोला सुनका गरगहना चोरी भएको छ। गत आइतबार वडा कार्यालयमा रहेको रु. ६५ हजार र सोही ठाउँ बस्ने विष्णु पौडेल समेत ७ जनाको घर तथा होटलबाट नगद १ लाख १६ हजार ८ सय रुपैयाँ तथा करिब ५ तोला बराबरको विभिन्न सुनका गरगहना…
