आजको राशिफल: २०७७ फाल्गुन २० गते बिहीबार

आज २०७७ फाल्गुन २० गतेको राशिफल मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला। सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। मनोरन्जनमा सहभागिता भईनेछ। शिक्षामा सफलता मिल्ला। वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाइ लेखाइमा प्रगति हुने र रमाइलो यात्…

आजको राशिफल: २०७७ फाल्गुन २० गते बिहीबार

आज २०७७ फाल्गुन २० गतेको राशिफल

मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries शुभ समाचार सुन्न पाइएला। सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। मनोरन्जनमा सहभागिता भईनेछ। शिक्षामा सफलता मिल्ला। वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus पढाइ लेखाइमा प्रगति हुने र रमाइलो यात्राको योग रहेको छ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। शेयरबाजारको कारोबार बाट पनि लाभ मिल्नेछ। मिथुन (Gemini) (का, कि, कु, घ, ङ, छ, के, को, हा) Gemini आज राजनीति अधिकारमा सफलता मिल्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ। कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer आज अरुलाई प्रभावित पारेर काम बन्नेछ। कार्य क्षेत्रमा प्रगति हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ। सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन। कूटनीतिक नियोगको सहयोग मिल्ला। व्यापार व्यवसायमा भने औसत लाभ नै हुनेछ। कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। आफन्तको सहयोग प्राप्त हुनेछ। तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra आज प्रेमीको सहयोग प्राप्त हुनेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। स्वास्थ्यमा सुधार आउला। वित्तिय संस्थाबाट सहयोग पनि पाईनेछ। वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio खानपिनमा सजकता अपनाउनु पर्नेछ। मनमा सङ्का उत्पन्न हुनेछ। अनावश्यक धन खर्च हुनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। धनु (Sagittarius) (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius आज लगानीको वातावरण बन्नेछ। मुद्दा मामिलामा सफलता पाईनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ। मकर (Capricorn) (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) Capricorn नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघी बढ्नेछ। वित्तिय संस्था बाट सहयोग पाईनेछ। आँटेको र ताकेको कार्य पुरा होला। कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius कला र गलाको प्रभाव बढ्नेछ। अचल सम्पत्ती हात पर्ने योग छ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces आज चुनौतीको सामना गर्नुपर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मन खिन्न हुने स्थिति आउनेछ। बन्न लागेको काम विग्रन सक्छ। - ज्यो.पं. नारायणप्रसाद दुलाल साभार: हाम्रो पात्रो