बागलुङ बल्देधुरी घ’टनामा सलंग्न ८ अ’भियु’क्त सार्वजनिक

- विमल खड्का बागलुङ: बागलुङको बडिगाड गाउँपालिका–१०, दर्लिङ, बल्देधुरी घ'टनामा संलग्न ८ जना अ'भियु'क्तलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङमा पत्रकार सम्मलेन गरी घ'टनामा संलग्न ८ जना अ'भियु'क्तलाई सार्वजनिक गरिएको हो। प्रहरीले अ'भियु'क्तलाई विभिन्न स्थानबाट…

बागलुङ बल्देधुरी घ’टनामा सलंग्न ८ अ’भियु’क्त सार्वजनिक
- विमल खड्का बागलुङ: बागलुङको बडिगाड गाउँपालिका–१०, दर्लिङ, बल्देधुरी घ'टनामा संलग्न  ८ जना अ'भियु'क्तलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङमा पत्रकार सम्मलेन गरी घ'टनामा संलग्न ८ जना अ'भियु'क्तलाई सार्वजनिक गरिएको हो। प्रहरीले अ'भियु'क्तलाई विभिन्न स्थानबाट प''क्रा''उ गरी सावर्जनिक गरेकाे बताएकाे छ। प''क्रा''उ पर्नेमा बागलुङ जिल्ला बडिगाड–१० दर्लिङ खोला वर्ष २८ का रेशम बुढा मगर (बागलुङबाट ) , सोही ठाउँका वर्ष २३ का मिलन बुढा (गुल्मीबाट ), वर्ष २३ का कुमार छन्त्याल (रुपन्देहीबाट ), वर्ष ३३ का झनबहादुर बुढा (बागलुङबाट ), वर्ष नखुलेकाे तिर्थलाल बुढा (बागलुङबाट ), वर्ष ३१ का सुर्य बुढा (बागलुङबाट ), र वर्ष ४६ का ढालबहादुर बुढा (बागलुङबाट ) रहेका छन्। यो पनि हेर्नुहोस्: बागलुङको बडिगाड गाउँपालिका-२ मा बम विस्पोटमा परी २ जना घाइते जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी कृष्णबहादुर पल्ली मगरका अनुसार फ'रा'र प्र'तिवा'दीहरुलाई प''क्रा''उका लागि प्रहरी टोली खटाइएको बताए । सार्वजनिक गरिएका अ'भियु'क्तलाई अदालतको म्या'द थप गरि अ'नुस'न्धान भइरहेको एसपी मगरले बताए। गत आइतबार होली खेल्ने क्रममा भएको झ''ड''पमा दुई जनाको ज्या''न गएको थियो। ज्या''न गु'माउनेमा निसिखोलका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइ रहेका थिए। उनीहरूकाे श''व अ'न्ते'ष्टि भइसकेकाे छ।