गुल्मी: गुल्मीको सदरमुकाम तम्घासमा रहेको मेहन्द्र नमुना माध्यामिक विद्यालयले नेपाल पत्रकार महासंघको अक्सिजन अभियानलाई ६० हजार १० रुपैयाँ सहयोग गरेको छ।
मंगलबार त्यस बिद्यालयले नेपाल पत्रकार महासंघका उपाध्यक्षा रेशम कुँवर, सचिव प्रेम सुनार र कार्य समिति सदस्य रमेश विश्वकर्माको सहभागितामा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन।
त्यस विद्यालयका प्रधानध्यापक युवराज ज्ञवालीले नेपाल पत्रकार महासंघको अश्सिजन अभियान महान कार्य भएकोले आफ्नो बिद्यालयको शिक्षक स्टाफहरु स गौरव सहयोग गर्न ईच्छुक भएकोले सहयोग रकम संकलन गरेर हस्तान्तरण गरिएको बताए।
सह-प्राध्यापक कृष्ण प्रसाद मरासीनले यो अभियान गुल्मी जिल्लावासीका लागि छिमेकी जिल्लाहरुका लागि पनि हर्षको बिषय भएको भन्दै नेपाल पत्रकार महासंघलाई धन्यवाद दिए। विज्ञान शिक्षक संयोजक केएन घिमिरे ( खुमानन्द घिमिरे ) ले नेपाल पत्रकार महासंगको यो अभियानमा हरेक गुल्मेली मात्र नभई छिमेकी जिल्लावासीहरु समेत सहभागि हुनु पर्नेमा जोड दिए।
महेन्द्र नमुना माविले गरेको सहयोग प्रति महासंघका उपाध्यक्ष कुँवरले धन्यवाल दिए। यसै बिच तम्घासको रेसुङ्गा माविले २५ हजार ६ सय सहयोग हस्तान्तरण गर्दै प्रधानध्यापक प्रेमनारायण भण्डारीले पत्रकार महासंघकको अभियान सह्रायिन पक्ष रहेको बताए। त्यस्तै सदरमुकाम कै अजुर्न आवासिय विद्यालयले पनि २५ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।
त्यस विद्यालयका प्रिन्सिपल रविचन्द्र बिष्टले महासंघका अध्यक्ष टोपलाल अर्याल र कार्य समिति सदस्य हुमाकान्त पोखरेललाई उक्त रकम हस्तान्तरण गरेका हुन। सदरमुकामको गण्डकी बोर्डिङ्ग स्कुलले यस अघि नै ४० हजार सहयोग गरि सकेको छ।
त्यस्तै ईस्मा गाउँपालिका वडा नम्वर १ हस्तीचौरका वडाध्यक्ष चुराबहादुर खत्रीले पनि ११ हजार १ सय ११ रुपैयाँ अक्सिजन अभियानलाई सहयोग गर्दै जिल्लाका सबै जनप्रतिनिधीहरु सहभागि हुन जोड जोड दिए।