(फाईल तस्बिर) छलिता बुढा मगर, बागलुङ : बागलुङ बजारबाट कालिका मन्दिरतर्फ जाँदै गरेको अटो रिक्सा मंगलबार दिउँसो बाङ्गेचौरमा दुर्घटना भएको छ ।
घ १ ह २ नम्बरको अटोरिक्सा बाङगेचौरमा दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घाइते हुनेमा बागलुङ नगरपालिका ३ गुठी घर भएका चालक ५८ वर्षका दल बहादुर रुचाल, बानपा १२ की ४२ वर्षीया मिना पौडेल, काठेखोला गाउँपालिका–१ की १७ वर्षीया सुष्मा बिक, ३८ वर्षीया सन्तु बिक, ३१ वर्षीया गीता बिक रहेका छन् । घाइते सबैको धौलागिरी अस्पतालमा उपचार भईरहेको छ ।
बागलुङमा अटोरिक्सा दुर्घटना हुँदा पाँच जना घाइते !
(फाईल तस्बिर) छलिता बुढा मगर, बागलुङ : बागलुङ बजारबाट कालिका मन्दिरतर्फ जाँदै गरेको अटो रिक्सा मंगलबार दिउँसो बाङ्गेचौरमा दुर्घटना भएको छ । घ १ ह २ नम्बरको अटोरिक्सा बाङगेचौरमा दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइते हुनेमा बागलुङ नगरपालिक…
