रामकृस्ण कंडेल - हजारौ शहिद हरूको बलिदानी पश्चात देशमा गणतान्त्रिक संबिधान प्राप्त भएको छ।कुशलता पूर्बक संबिधान घोषणा पश्चात संबिधानले परिकल्पना गरेको तिन ओटै सरकार हरू निर्माण भएको पनि मध्याबधि चरण पुरा भएको भन्न सकिन्छ।जनताले स्पस्ट रूपमा बामपन्थि हरू लाई देशको शाषन सन्चालनको म्यान्डेट दिएको अवस्था छ।बर्तमान नेतृत्वले पनि चुनाब अगाडि र पछाडि जनताको बिचमा थुप्रै सपनाहरू बॉडेको सत्य हो।यि सपनाहरू लाई ब्यबहारमा ऊतारी देशको मुहार फेर्ने दायित्व बर्तमान सरकारको कॉधमा रहेको छ।सरकार गठनको त्यती धेरै समय नभई सकेको अवस्था भएता पनि आसंका हरू जन्मिन थालेका छन।बिहानीले दिऊसको समय संकेत गरे जस्तै बिकास बजेट लाई यथार्थपरक ढंगबाट बिश्लेषण गर्दा बर्तमान सरकारले 'गेयर'बढाऊनु पर्ने देखिन्छ। बिकास बजेट न्यून प्रतिशत खर्च भएको तथ्यांकले चालु आर्थिक बर्षमा पनि बिकासको गति सुस्त हुनेहोकी भन्ने आशंका बढेको छ।
बिकास हुने बिश्वासलेनै मुलुकमा संघीय शासन ब्यबस्था ल्याईएको र अल्पमतको क्रमभंग गरी बहुमतको संघ र प्रदेश सरकारहरू निर्माण गरिएको हो।मुलुकका लागि नयॉ राजनीतिक व्यबस्था संघीयतामा बहुमतका सरकारले मुलुकलाई शान्ति,स्थिरता,बिकास र सम्बृध्दि दिनेछ भन्ने जनतामा भएको बिश्वासको कदर गरिनु आबश्यक छ।बिकास र सम्बृध्दि लाई पहिलो मुघ्दा बनाएको बर्तमान सरकारले स्थानीय तह सम्म बजेट पूर्याएर यो बर्ष बिकास बजेट लक्ष्य अनुसार खर्च गर्न आबश्यक छ।तर तथ्यॉकलाई हेर्दा बिगत बर्षको सुस्त गतिको नियति यो बर्षले पनि भोग्नुपर्ने होकि भन्ने आशंका बडिरहेको छ। बिगतमा जस्तै असारे प्रबृति लाईनै मलजल गरेर अन्तिम एक दुई महिनामै खर्च गर्ने सोच अन्त्य हुनु जरूरी छ।यदी बिगत लाई अबलम्बन गरियो भने त्यो बजेट खर्चले अपेक्षाकृत बिकास हुन सक्दैन साथै सबैको लागि प्रत्युत्पादक हुने छ।बिगतमा पुजीगत बजेट खर्च गर्ने सन्दर्भमा देखिने कतिपय त्रुटिहरू सच्याईएका छन्।
मुलुकमा दुई तिहाई सहितको सरकार छ।बिगतका कडा नीति नियमहरू पनि खुकुलो बनाईएको छ।केन्द्रले बजेटको अख्तियारी र कार्यक्रम पनि साऊन महिनामै पठाएको छ।तर काम जसरी र जुन गतिले हुनु पर्नेहो हुन सकेको छैन।यसको मुख्य कारण कमजोर सरकारी संयन्त्रहरू हुन।काम गर्ने लाई पुरस्कार र नगर्ने लाई दन्डको व्यबस्था नहुनु हो।राजनीतिक नेत्तृत्व र उच्च पदस्थ कर्मचारीहरूले काम गर्न नसक्ने कसैलाई पनि ऐले सम्म कार्बाही गरेको ईतिहॉस छैन।मुलुक लाई बिकास र सम्बृध्दिको सपना देखाऊने मौजुदा सरकारले त्यस्तो ईतिहॉस लाई बदल्न सक्नु पर्छ।
काममा ढिलाई गर्ने,अनियमितता गर्ने र न्यूनगुणस्तरियको काम गरेर राज्यको स्रोत साधनको दुरूपयोग गर्ने जोसुकै लाई छानबिन गरी कार्बाहीको दायरामा ल्याऊनु पर्छ।काम गर्ने लाई प्रोत्साहान र नगर्ने लाई कडा दन्डको ब्यबस्था गरेर बिकासको सुस्त गति लाई हटाऊदै अपेक्षित गति दिने नयॉ इतिहॉस बनाऊनु पर्छ।
(रामकृस्ण कंडेल नेपाली पत्रकारिता क्षेत्रमा प्रख्यात नाम हो,उहॉका लेख,समाचार हरू हामिले प्रकाशन गर्दै आएका छौ। कंडेल बोडिगाड अनलाईनको गुल्मी प्रतिनिधीको रूपमा कार्यरत हुनुहुन्छ |)