अबरुद्ध मध्यपहाडी खुलाउन सुरु!

दिनेश शर्मा बडिगाड बाग्लुङ श्रावण २० ,२०७६ आज राती परेको बर्षा ले पश्चिम बाग्लुङ मा धेरै ठाउमा पहिरो गएको छ।बडिगाड गाउपालिका ५ खार बजार मा पनि माथी बाट पहिरो झरी बाटो अबरुद्द भएको थियो उक्त बाटो अहिले गाउपालिका अध्यक्ष मेहर सिङ पाइजा ले जे सि बि ल्याइ बाटो खुलाउने काम सुरुवात गरि…

अबरुद्ध मध्यपहाडी खुलाउन सुरु!
दिनेश शर्मा बडिगाड बाग्लुङ श्रावण २० ,२०७६ आज राती परेको बर्षा ले पश्चिम बाग्लुङ मा धेरै ठाउमा पहिरो गएको छ।बडिगाड गाउपालिका ५ खार बजार मा पनि माथी बाट पहिरो झरी बाटो अबरुद्द भएको थियो उक्त बाटो अहिले गाउपालिका अध्यक्ष मेहर सिङ पाइजा ले जे सि बि ल्याइ बाटो खुलाउने काम सुरुवात गरिएको हो।राती परेको बर्षा ले गर्दा करिब १५० मिटर माथी बाट खसेको पहिरो ले बाटो अबरुद्द भएको थियो । बाटो अहिले सन्चालन मा आइसकेको खार प्रहरी चौकी का इन्चार्ज लालमणी भट्टराई ले बताउनुभयो।