बडिगाडमा भीरबाट लडेर एक जनाको मृत्यु

बाग्लुङ : जिल्लाको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नं - १ जिमी निवासी २४ वर्षीय कमल गिरीको मृत्यु भएको राजन पाईजाले जानकारी दिनुभयो । नेवा अर्थात खानेपानीको कार्यालयमा काम गर्दै अाएका उनी हिजो बेलुकी स्थानीय घरबाट मोबाइल चार्ज गरेर…

बडिगाडमा भीरबाट लडेर एक जनाको मृत्यु
बाग्लुङ : जिल्लाको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नं - १ जिमी निवासी २४ वर्षीय कमल गिरीको मृत्यु भएको राजन पाईजाले जानकारी दिनुभयो । नेवा अर्थात खानेपानीको कार्यालयमा काम गर्दै अाएका उनी हिजो बेलुकी स्थानीय घरबाट मोबाइल चार्ज गरेर फर्कने क्रममा भीरबाट लडेको पाईजाले बताउनुभयो ।