रामकृस्ण कंडेल, वामी विस्व सम्पर्क मन्च नौमती सॉस्कृतिक समितिको अनलाईन बैठक सम्पन्न भएको छ।आजको बैठकमा सॉस्कृतिक समिति सचिबालय सदस्य बोधशाली गौतम (जापान),सॉस्कृतिक समितिका महासचिब हेमनाथ खराल (कोरिया),सॉस्कृतिक समितिका उपाध्यक्ष रमेश कंडेल(युगान्डा),प्रचार प्रसार बिभाग प्रमुख रामकृस्ण कंडेल(नेपाल),उपाध्यक्ष निर्मला रायमाझि(जापान)लगायतको बैठकमा सकृय सहभागिता रहेको थियो।बिशेष कारणबस अध्यक्ष बैकुन्ठ रायमाझि (चेक)बैठकमा केहि समय ढिला ऊपस्थिति हुनुभएकोले सॉस्कृतिक समितिका ऊपाध्यक्ष रमेश कंडेलको अध्यक्षतामा बैठक शुरू गरिएको थियो।
बैठकले सॉस्कृतिक कोष,सॉस्कृतिक संरक्षक,सॉस्कृतिक सदस्य हरूको सम्मान,डोनर किड० अफ द यियर,यहि माघ महिनामा आयोजना हुने बादबिबाद प्रतियोगिताको तयारी,आगामि बर्ष गुल्मीको वामीटक्सारमा आयोजना हुने नौमति बाजा महोत्सब,सहयोग दाता हरूको सम्मान बिधि,लगायतका महत्वपूर्ण बिषयमा बिबिध निर्णय हरू गरिएको छ।आजको बैठकमा अध्यक्ष बैकुन्ठ रायमाझि बाट ११११११ एक लाख एघार हजार एक सय एघार,सचिबालय सदस्य बोधशाली गौतम बाट १११११(एघार हजार एक सय एघार)संस्थाका उपाध्यक्ष रमेश कंडेल बाट १११११। एघार हजार एक सय एघार)आर्थिक सहयोग घोषणा गर्नु भएको छ।सहयोग दाता हरू लाई बैठक मार्फत धन्यबाद तथा कृतज्ञता ब्यक्त गरिएको छ। सॉझ८बजे देखि शुरू भई १०.४५ बजे सम्म बैठक सन्चालन भएको थियो।उपाध्यक्ष रमेश कंडेलको अध्यक्षता र महासचिब हेमनाथ खरालको सन्चालनमा बैठक सम्पन्न भएको थियो।
वामी विस्व सम्पर्क मन्च नौमतीबाजा सॉस्कृतिक समितिको बैठक सम्पन्न।
रामकृस्ण कंडेल, वामी विस्व सम्पर्क मन्च नौमती सॉस्कृतिक समितिको अनलाईन बैठक सम्पन्न भएको छ।आजको बैठकमा सॉस्कृतिक समिति सचिबालय सदस्य बोधशाली गौतम (जापान),सॉस्कृतिक समितिका महासचिब हेमनाथ खराल (कोरिया),सॉस्कृतिक समितिका उपाध्यक्ष रमेश कंडेल(युगान्डा),प्रचार प्रसार बिभाग प्रमुख राम…
