२३ केजी गाँजा सहित बडिगाडका एक युवा पक्राउ !

बागलुङ : प्रहरीले बागलुङको गलकोटबाट २३ केजी गाँजा सहित एक युवालाई पक्राउ गरेको छ । सोमबार साँझ गलकोट नगरपालिका–५ हटिया स्थित न्यू एजे एण्ड रेष्टुरेण्टमा खाजा खाइरहेका बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–८ खोलाखर्कका प्रकाश पाइजालाई गाँजा जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको जिल्ला…

२३ केजी गाँजा सहित बडिगाडका एक युवा पक्राउ !
बागलुङ : प्रहरीले बागलुङको गलकोटबाट २३ केजी गाँजा सहित एक युवालाई पक्राउ गरेको छ । सोमबार साँझ गलकोट नगरपालिका–५ हटिया स्थित न्यू एजे एण्ड रेष्टुरेण्टमा खाजा खाइरहेका बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–८ खोलाखर्कका प्रकाश पाइजालाई गाँजा जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि युवालार्य जिल्ला पहरी कायाृल बागलुङमा आज ल्याइएको छ ।