महेन्द्र कौशल - गुल्मीमा गत महिना पौष देखि अत्यधिक कडा चेकिङ्ग गर्नाले दुर्घटना कम भएको हो। गुल्मी जिल्लाको जिल्ला ट्राफिक कार्यलय गुल्मीले गुल्मी जिल्लामा चोक चोकमा अत्यधिक कडा चेकिङ्ग गरेर पौष महिनामा एउटा पनि दुर्घटना भएको थिएन र सो चेकिङ्ग जारी नै राख्ने कुरा जिल्ला ट्राफिक कार्यलय तम्घासका सहि प्रबिन आचार्यले बताउनु भएको छ। गत महिना पौष देखि अत्यन्तै कडा चेकिङ्ग गरेर गुल्मी जिल्लामा पौष महिनामा एउटा पनि दुर्घटना नभएको र धन जनको क्षेती नभएको कुरा आचार्यले बताउनु भएको थियो।
गुल्मी जिल्लाका सवारी चालकहरुलाई बाटो बाटोमै उचित सल्लाह, प्रामर्स र आवस्यक बमोजिम जिल्ला टार्फिक कार्यलय तम्घासमा नै लगि तालिम पनि दिएको कुरा सहि आचार्यले बताउनु भएको छ।गुल्मी जिल्लामा जम्म १० वटा ट्राफिक प्रहरी भएको कारणले बाटोमा धेरै सवारी राखेमा अन्य जनताले खबर गरि नियम भन्दा बडि भएमा कम गर्न दाबि गर्नु पर्छ पनि भन्नू भएको छ। गत महिना देखि बस चालक बाहेक जिप चालकलाइ ३ चोटि सम्म तालिम दिएको थियो। नेपाल प्रहरिले सामुदायक साझेदारी कार्यक्रम मंच कार्यक्रम स्थापना गरि अगाडि बढाइ गुल्मी जिल्लामा दुर्घटनाबाट मुक्त भएको हो।
जिल्ला ट्राफिक कार्यलय गुल्मीद्वारा कडा चेकिङ्ग,आवश्यक तालिम दिइ गुल्मी जिल्लामा दुर्घटना न्यूनीकरण
महेन्द्र कौशल - गुल्मीमा गत महिना पौष देखि अत्यधिक कडा चेकिङ्ग गर्नाले दुर्घटना कम भएको हो। गुल्मी जिल्लाको जिल्ला ट्राफिक कार्यलय गुल्मीले गुल्मी जिल्लामा चोक चोकमा अत्यधिक कडा चेकिङ्ग गरेर पौष महिनामा एउटा पनि दुर्घटना भएको थिएन र सो चेकिङ्ग जारी नै राख्ने कुरा जिल्ला ट्राफिक क…
