सागर भण्डारी,गुल्मी । प्रथम गुल्मी मुसिकोट महोत्सवको अवसर पारेर मुसिकोट नगरपालिकाले भोलि बुधवार नगरपालिका भित्र सार्वजनिक विदा दिने भएको छ । यही माघ १५ गतेदेखि २६ गतेसम्म हुने प्रथम गुल्मी मुसिकोट पर्यटन साँस्कृतिक औद्योगिक एवम् व्यापार महोत्सवको उद्घाटन समारोहको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।
नगरपालिकाले आज एक विज्ञप्ती जारी गर्दै माघ १५ गते सार्वजनिक विदा दिने निर्णय गर्दै महोत्सव सफल बनाउन सवैलाई आग्रह पनि गरेको छ ।
भोलि मुसिकोट नगरपालिकाभित्र सार्वजनिक विदा
सागर भण्डारी,गुल्मी । प्रथम गुल्मी मुसिकोट महोत्सवको अवसर पारेर मुसिकोट नगरपालिकाले भोलि बुधवार नगरपालिका भित्र सार्वजनिक विदा दिने भएको छ । यही माघ १५ गतेदेखि २६ गतेसम्म हुने प्रथम गुल्मी मुसिकोट पर्यटन साँस्कृतिक औद्योगिक एवम् व्यापार महोत्सवको उद्घाटन समारोहको अवसरमा भोलि सार्…
