जग्गाको बिषय लिएर आफ्नै भाइमाथि उदाएको दाउ प्र*हार [भिडियोसहित]

जीवन पाण्डे, बाग्लुङ्ग - जिल्लाको बडिगाड गाउँपालिकामा एक एक आश्यर्यजनक र ड*रलाग्दो घटना घटेको छ । बडिगाड गा.पा वडा न. ०५, पालाखेतमा साझ करिव ९ बजे आफ्नै दाइले भाइलाइ दाउ प्र*हार गरेका छन । उनिहरु एकै घरका दुइवटा कोठामा बस्दै आएका दाजु भाइ हुन । दाजुभाइ बिच धेरैजसो जग्गाको किचलो आ…

जग्गाको बिषय लिएर आफ्नै भाइमाथि उदाएको दाउ प्र*हार [भिडियोसहित]
जीवन पाण्डे, बाग्लुङ्ग - जिल्लाको बडिगाड गाउँपालिकामा एक एक आश्यर्यजनक र ड*रलाग्दो घटना घटेको छ । बडिगाड गा.पा वडा न. ०५, पालाखेतमा साझ करिव ९ बजे आफ्नै दाइले भाइलाइ दाउ प्र*हार गरेका छन । उनिहरु एकै घरका दुइवटा कोठामा बस्दै आएका दाजु भाइ हुन । दाजुभाइ बिच धेरैजसो जग्गाको किचलो आइराख्ने गरेको थियो । माग १७ गते शुक्रवारको दिन भने घ*टनाले झण्डै ह#त्या को रुप लियो । घ#टनामा दाउ प्र*हार गर्ने बर्ष ४६ का सेते बि.क हुन भने घा*इते बर्ष ३५ का मोहन बि.क हुन । उनिहरु ३ भाइ छन । जेठा दाइ ५४ बर्षिय राम बहादुर बि.क सहित उनिहरु एकै ठाउँ मादक पदार्थ सेवन गरेका थिए । छुट्टिएर केही दुरि टाढा बसेका राम बहादुर बिचैमा छुट्टिन्छन । दुई भाइ भने राम्रै घर आउछन । घर आइ फेरि केही अनुपातमा मादक पदार्थ सेवन गर्छन । केहि बेरपछी खाना खाने समय आउँछ । खाना खाने कुरामा कान्छो भाइलाइ चित्त बुझ्दैन अनि उनी ढोका हान्न थाल्छन । त्यसै बिचबाट सुरु भएको झग*डाले का*टा का*टको रुप लिएको सेते बि.क कि श्रीमती बिष्णु बि.क ले बडिगाड अनलाइनलाइ बताएकी छिन । यो घटनाको वास्तविक कुरा के हो भनी हामिले सोही स्थानमा गएर बुझेका छौ र भिडियो रिपोर्ट तयार पारेका छौ । बिस्तृत जानकारिको लागि "बडिगाड Online" युट्युवमा राखिएको यो सामाग्री हेर्नुहोला ।