बडिगाड २, सिमलचौरदमारमा आगलागी, गोठ जल्दा ३० हजारको क्षती ।।

कमल पौडेल ,०८ फागुन, बागलुङ - बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरको दमारमा आगलागी हुँदा धन बहादुर वि.क.को गोठ जलेर नष्ट भएको छ। स्थानियहरु तत्कालै उद्धारमा जुटेको कारण पशु चौपया सहित मानविय क्षती हुन वाट वँचेको प्रहरी चौकी खर्वाङका प्रमुख मान वहादुर कार्किले बताउनु भएको छ। उद्धार…

बडिगाड २, सिमलचौरदमारमा आगलागी, गोठ जल्दा ३० हजारको क्षती ।।
कमल पौडेल ,०८ फागुन, बागलुङ - बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरको दमारमा आगलागी हुँदा धन बहादुर वि.क.को गोठ जलेर नष्ट भएको छ। स्थानियहरु तत्कालै उद्धारमा जुटेको कारण पशु चौपया सहित मानविय क्षती हुन वाट वँचेको प्रहरी चौकी खर्वाङका प्रमुख मान वहादुर कार्किले बताउनु भएको छ। उद्धारको लागी प्रहरी सहायक निरिक्षक मान बहादुर कार्कि सहित स्थानियहरुको व्यापक उपस्थिति रहेको थियो। आगलागी वाट करिव ३० हजार वढिको क्षति भएको प्रहरीले जनाएको छ। मध्यान्न १२ वजे तिर लागेको आगो करिव ३ घण्टापछि पूर्ण नियन्त्रणमा आएको थियो।