रास्वपा सभापति लामिछानेले १ सय दिन नपुग्दै ल्याए पानी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चितवन-२ का स्थानीयका लागि पानी ल्याएको बताएका छन्। सोमबार फेसबुकमा पोष्ट गर्दै चितवन-२ अन्तर्गत रामनगर, ठिमुरा, देवघाट, जुगेडी र भतेरीका स्थानीयका लागि घोषणाअनुसारूप १ सय दिन नपुग्दै पानी आल्याएको जानकारी दिएक…

रास्वपा सभापति लामिछानेले १ सय दिन नपुग्दै ल्याए पानी
काठमाडौं  : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चितवन-२ का स्थानीयका लागि पानी ल्याएको बताएका छन्। सोमबार फेसबुकमा पोष्ट गर्दै चितवन-२ अन्तर्गत रामनगर, ठिमुरा, देवघाट, जुगेडी र भतेरीका स्थानीयका लागि घोषणाअनुसारूप १ सय दिन नपुग्दै पानी आल्याएको जानकारी दिएका हुन्। उनले ७.५ किलोमिटर टाढाको खोलाबाट पानी ल्याएको र त्यसको औपचारिक उद्‍घाटन भोलि(मङ्गलबार) हुने बताएका छन्।