बागलुङ : रोजगारको लागि मलेसिया पुगेका बागलुङकाे निसीखोला गाउँपालिका-२ काल्नेचौरका ३३ वर्षिय प्रेम परियार काेठमा मृत फेला परेका छन् ।
साेमबार राति काेठमा मृत फेला परेकाे निसीखाेला गाउँपालिका-२ का वडाध्यक्ष कुविर विकले जानकारी दिए ।
उनका अनसार परियार ६ महिनाअघि राेजगारीकाे सिलसिलामामा मलेसिया पुगेका थिए ।
रोजगारीका लागि मलेसिया पुगेका प्रेम मृत फेला
बागलुङ : रोजगारको लागि मलेसिया पुगेका बागलुङकाे निसीखोला गाउँपालिका-२ काल्नेचौरका ३३ वर्षिय प्रेम परियार काेठमा मृत फेला परेका छन् । साेमबार राति काेठमा मृत फेला परेकाे निसीखाेला गाउँपालिका-२ का वडाध्यक्ष कुविर विकले जानकारी दिए । उनका अनसार परियार ६ महिनाअघि राेजगारीकाे सिलसिलाम…
