बडिगाडमा एक होटल भित्र प्रहरीको शव फेला

सागर भण्डारी, बडिगाड । बाग्लुङको बडिगाड गाउँपालिकामा होटल भित्र प्रहरीको शव फेला परेको छ । गाउँपालिकाको वडा नं -६ खाल बजार स्थित आसा होटल एण्ड खाजा घरमा प्रहरीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय भिमगिठेका बरिष्ठ प्रहरी नायव निरक्षक उज्जवल पौड्यालको शव फेला परेको बडिगाड गा…

बडिगाडमा एक होटल भित्र प्रहरीको शव फेला
सागर भण्डारी, बडिगाड । बाग्लुङको बडिगाड गाउँपालिकामा होटल भित्र प्रहरीको शव फेला परेको छ । गाउँपालिकाको वडा नं -६ खाल बजार स्थित आसा होटल एण्ड खाजा घरमा प्रहरीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय भिमगिठेका बरिष्ठ प्रहरी नायव निरक्षक उज्जवल पौड्यालको शव फेला परेको बडिगाड गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले पुष्टी गर्नुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताईएको छ ।