बागलुङ बडिगाडका टेकबहादुरको पोर्चुगलमा निधन

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाका टेक बहादुर दर्लामीको पोर्चुगलमा मृत्यु भएको छ । बडिगाड गाउँपालिका- १ घर भई हाल पोर्चुगलको जम्बुजिरा स्थित मारभिल्ला कम्पनीमा कार्यरत बर्ष २८ वर्षीय दर्लामी मगरको अगष्ट १६ तारिखमा निधन भएको हो । सुतिरहेको अवस्थामा उनको निधन भएको गुल्मी समाज पो…

बागलुङ बडिगाडका टेकबहादुरको पोर्चुगलमा निधन
बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाका टेक बहादुर दर्लामीको पोर्चुगलमा मृत्यु भएको छ । बडिगाड गाउँपालिका- १ घर भई हाल पोर्चुगलको जम्बुजिरा स्थित मारभिल्ला कम्पनीमा कार्यरत बर्ष २८ वर्षीय दर्लामी मगरको अगष्ट १६ तारिखमा निधन भएको हो । सुतिरहेको अवस्थामा उनको निधन भएको गुल्मी समाज पोर्चुगलले जनाएको छ ।