बागलुङकी एक महिलाको हेलिकप्टर मार्फत उद्दार

बागलुङ : मुटुमा आकश्मिक समस्या आएपछि बागलुङ जिल्लाका एक महिलाको हेलिकप्टर मार्फत उद्दार गरी काठमाण्डौ पु¥याइएको छ । मुटुमा आकस्मिक समस्या आएपछि गलकोटबाट शुक्रबार दिउँसो थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको गलकोट नगरपालिका निवासी ८२ वर्षीया रत्न कुमारी रानालाई पुन हेलि…

बागलुङकी एक महिलाको हेलिकप्टर मार्फत उद्दार
बागलुङ : मुटुमा आकश्मिक समस्या आएपछि बागलुङ जिल्लाका एक महिलाको हेलिकप्टर मार्फत उद्दार गरी काठमाण्डौ पु¥याइएको छ । मुटुमा आकस्मिक समस्या आएपछि गलकोटबाट शुक्रबार दिउँसो थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको गलकोट नगरपालिका निवासी ८२ वर्षीया रत्न कुमारी रानालाई पुन हेलिकप्टर मार्फत काठमाण्डौ पु¥याइएको हो । धौलागिरी अस्पतालमा उपचार गर्न संघवन नभएपछि श्रीयएरलाईन्सको हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।