बागलुङमा कोरोनाको र्यापिड टेष्ट गरिने

२२ चैत, काठमाडौं । सरकारले बागलुङमा कोरोना भाइरस ९कोभिड–१९० र्को र्यापिड टेष्ट गर्ने भएको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले बाग्लुङ सगैं अन्य तीन जिल्लामा परीक्षण तीब्र गराउने निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिनुभएको छ । बाग्लुङसगैं कैलाली र कञ्चनपुर…

बागलुङमा कोरोनाको र्यापिड टेष्ट गरिने
२२ चैत, काठमाडौं । सरकारले बागलुङमा कोरोना भाइरस ९कोभिड–१९० र्को र्यापिड टेष्ट गर्ने भएको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले बाग्लुङ सगैं अन्य तीन जिल्लामा परीक्षण तीब्र गराउने निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिनुभएको छ । बाग्लुङसगैं कैलाली र कञ्चनपुरमा पनि कोरोनाको तीब्र चेकजाँच बढाउने उहाँले बताउनुभयो ।