खुसिको खबर तुरतुरे मा अबरुद्द मध्यपहाडी १२ दिनपछी भर्खरै सुचारु !
दिनेश शर्मा बडिगाड बाग्लुङ श्रावण ३१ /२०७६
मध्यपहाडी लोकमार्ग को तुरतुरे मा श्रावण २० गतेदेखी अबरुद्द भएको मोटरबाटो भर्खरै साझमा खुलेको छ।
श्रावण १९ गते राती को अबिरल बर्षा ले तुरतुरे ताल फुटेसङ्गै झन्डै १५० मि पिच सडक पुर्ण रुपमा बडिगाड खोलाले बगाएको थियो आज श्रावण ३१ गते बाटो एकोहोरो साना गाडी छिर्न सक्ने भएपछी साझ ७ :१५ बजे बुर्तिबाङ तर्फ भएका केहि जिप पिकप र ट्याक्सी हरु भिमघाट बजार मा आइसकेका छन साना गाडी को एकतर्फी बाटो खुले सङ्गै मध्यपहाडी र तुरतुरे वरपर झिलिमिली देखिएको छ।
खुसिको खबर तुरतुरे मा अबरुद्द मध्यपहाडी १२ दिनपछी भर्खरै सुचारु
खुसिको खबर तुरतुरे मा अबरुद्द मध्यपहाडी १२ दिनपछी भर्खरै सुचारु ! दिनेश शर्मा बडिगाड बाग्लुङ श्रावण ३१ /२०७६ मध्यपहाडी लोकमार्ग को तुरतुरे मा श्रावण २० गतेदेखी अबरुद्द भएको मोटरबाटो भर्खरै साझमा खुलेको छ। श्रावण १९ गते राती को अबिरल बर्षा ले तुरतुरे ताल फुटेसङ्गै झन्डै १५० मि पिच…
