सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ५४ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदी तोला…

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

 नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ५४ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार तोलाको १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदी तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य तय भएको हो ।