एनपिएल प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । त्रिवि मैदानमा बिहीबार भएकाे खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो ।

एनपिएल प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

त्रिवि मैदानमा बिहीबार भएकाे खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो ।