बाग्लुङ बडिगाडमा भिरबाट लडेर एक जनाको मृ*त्यु

बडीगाड अनलाईन चैत्र २५ । बागलुङको बडिगाड गाउँपालिका वडा नं ४ जलजलाकाका १६ वर्षीय विमल थापाको भिरबाट लडेर मृत्यु भएको छ । सोमबार दिउसो बडिगाडको लब्दीखोलाको भिरमा घाँस काट्न गएका थापा साँझ सम्म पनि घर नर्फ्किएपछि आफ्न्तले खोजी गर्दा लब्दीखोला छेउमा घाइते अवस्थामा भेटिएका थिए । घाइत…

बाग्लुङ बडिगाडमा भिरबाट लडेर एक जनाको मृ*त्यु
बडीगाड अनलाईन चैत्र २५ । बागलुङको बडिगाड गाउँपालिका वडा नं ४ जलजलाकाका १६ वर्षीय विमल थापाको भिरबाट लडेर मृत्यु भएको छ । सोमबार दिउसो बडिगाडको लब्दीखोलाको भिरमा घाँस काट्न गएका थापा साँझ सम्म पनि घर नर्फ्किएपछि आफ्न्तले खोजी गर्दा लब्दीखोला छेउमा घाइते अवस्थामा भेटिएका थिए । घाइते थापालाई आमा जमुना थापाले उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगेको भएपनि मंगलबार विहान उपचारको क्रममा अस्पतालमा निधन भएको प्रहरी चौकी ग्वालीचौरका प्रहरी सहायक निरिक्षक राजेन्द्र भुजेलले जानकारी दिनुभयो । सोमबार दिउँसो बाख्रा चराउन र घाँस काट्न गएका उनी कोईरलको रुखबाट लडेका थिए ।