सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको कति पुग्यो ? (सूचीसहित)

काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ। यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको हो। विभागले यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी…

सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको कति पुग्यो ? (सूचीसहित)

काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ। यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको हो।

विभागले यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि भएको छ।

https://drive.google.com/file/d/1dZ930t5azI0zz1t3e357XU4FzGX2fRO4/preview