सहकारी ठगीको आरोपमा जिसस प्रमुख पक्राउ

काठमाडौँ । सहकारी ठगीको आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन् । जिसस प्रमुख राजकुमार थापालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । उनी कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेको म्याग्दी प्रहरीले जनाएको छ । यो सहकारीले बचतकर्ताको करिब डेढ अर्ब र…

सहकारी ठगीको आरोपमा जिसस प्रमुख पक्राउ

काठमाडौँ । सहकारी ठगीको आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन् ।

जिसस प्रमुख राजकुमार थापालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । उनी कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेको म्याग्दी प्रहरीले जनाएको छ । यो सहकारीले बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ ।