संसदलाई सम्वोधन गर्दै प्रचण्डले भने- सरकार प्रगतिको तथ्यमा होइन, मिथ्यांकमा रमाइरहेको छ

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिका तथ्यांकमा होइन मिथ्यांक र आत्मरतिमा रमाइरहेको उल्लेख गर्दै यसबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले…

संसदलाई सम्वोधन गर्दै प्रचण्डले भने- सरकार प्रगतिको तथ्यमा होइन, मिथ्यांकमा रमाइरहेको छ

 प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिका तथ्यांकमा होइन मिथ्यांक र आत्मरतिमा रमाइरहेको उल्लेख गर्दै यसबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

पूर्णपाठ

https://drive.google.com/file/d/1JgyTBYemyG1Pv45QKi6Au2qzT2-a9Vl0/preview