सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयको भवनमा आगलागी भएको छ । मन्त्रालय भवनको माथिल्लो तलामा लागेको आगो निभाउन प्रहरीले प्रयास गरिरहेको छ । आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको छ । आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन । थप विवरण आउन बाँकी छ ।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयको भवनमा आगलागी भएको छ ।

मन्त्रालय भवनको माथिल्लो तलामा लागेको आगो निभाउन प्रहरीले प्रयास गरिरहेको छ ।

आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको छ । आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।

थप विवरण आउन बाँकी छ ।