वन क्षेत्रमा बनाइएको अन्डर पास वन्यजन्तुमैत्री नभएपछि प्रयोगविहीन

नारायणगढ–मुग्लिङ सडकखण्डको रामनगर वन क्षेत्रमा बनाइएको अन्डर पास वन्यजन्तुमैत्री नभएपछि प्रयोगविहीन भएको छ । सवारीसाधनको चापका कारण वन्यजन्तुले सडक पार गर्न नसक्ने भन्दै नारायणगढको आँपटारीबाट रामनगर र जुगेडीको भतेरी जङ्गलमा अन्डर पास (पुलमुनीबाट जान सकिने मार्ग) निर्माण गरिएको थि…

वन क्षेत्रमा बनाइएको अन्डर पास वन्यजन्तुमैत्री नभएपछि प्रयोगविहीन

नारायणगढ–मुग्लिङ सडकखण्डको रामनगर वन क्षेत्रमा बनाइएको अन्डर पास वन्यजन्तुमैत्री नभएपछि प्रयोगविहीन भएको छ । 

सवारीसाधनको चापका कारण वन्यजन्तुले सडक पार गर्न नसक्ने भन्दै नारायणगढको आँपटारीबाट रामनगर र जुगेडीको भतेरी जङ्गलमा अन्डर पास (पुलमुनीबाट जान सकिने मार्ग) निर्माण गरिएको थियो ।

मुग्लिङ–नारायणगढ सडक विस्तारका व्रmममा निर्माण गरिएको अन्डर पास पुल साँघुरो भएका कारण ठुला वन्यजन्तुले प्रयोग नगरेको पाइएको हो । गोरखापत्र दैनिकमा समाचार छ ।