राप्रपाले तिर्यो काठमाडौं महानगरलाई १ लाख जरिवाना

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं महानगरलाई एक लाख जरिवाना बुझाएको छ । आइतबार महानगरले सडकमा फोहोर र विरूवामा क्षति गरेको भन्‍दै राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो।अन्तिम राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति…

राप्रपाले तिर्यो काठमाडौं महानगरलाई १ लाख जरिवाना

 राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं महानगरलाई एक लाख जरिवाना बुझाएको छ ।

आइतबार महानगरले सडकमा फोहोर र विरूवामा क्षति गरेको भन्‍दै राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो।अन्तिम राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई एक लाख जरिवाना गरेको हो।

राप्रपाले महानगरलाई जरिवाना नतिर्ने भनेर अभिव्यक्ती दिएपनि यसको चौतर्फी विरोध हुन थाले पछि जरिवाना तिरेको हो । 

IMG-20250310-WA0001-1741594366.jpg