तीनकुनेमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते

काठमाडौँ । काठमाडौँको तीनकुनेमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइते भएका व्यक्तिलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ । घाइतेको कम्मरमा गोली लागेको हो ।

तीनकुनेमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते

काठमाडौँ । काठमाडौँको तीनकुनेमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् ।

घाइते भएका व्यक्तिलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ ।

घाइतेको कम्मरमा गोली लागेको हो ।