यी हुन संसदमा सबैभन्दाबढी अनुपस्थित हुने ७ सांसद

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । आज बसेको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले १० पटकभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको सार्वजनिक गरेका छन् । त्यसमा सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि रहेका छन्। देउवासहित अधिवेशन सात सांसद १० भन्दा बढी…

यी हुन संसदमा सबैभन्दाबढी अनुपस्थित हुने ७ सांसद

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । आज बसेको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले १० पटकभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको सार्वजनिक गरेका छन् ।

त्यसमा सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि रहेका छन्। देउवासहित अधिवेशन सात सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित रहेका छन्।

यस्तै मनोरमा शेरचन २७ दिन, लीलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन अनुपस्थित रहेका छन् ।