सुनको मूल्य आज तोलामा साढे ७ हजारले घट्यो

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा साढे ७ हजार रुपैयाँले घटेर एक लाख ९० हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलाको एक लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलाम…

सुनको मूल्य आज तोलामा साढे ७ हजारले घट्यो

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा साढे ७ हजार रुपैयाँले घटेर एक लाख ९० हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन तोलाको एक लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर आज १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।