डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२६ को नतिजा आएको छ। नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे डिभीको नतिजा सार्वजनिक भएको हो। मा गई आफ्नो कनफरमेसन नम्बर राखेर नतिजा हेर्न सकिने छ। डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका हो। हरेक वर्ष विभिन्न मुलुकब…

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२६ को नतिजा आएको छ। नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे डिभीको नतिजा सार्वजनिक भएको हो।

https://dvprogram.state.gov/ESC मा गई आफ्नो कनफरमेसन नम्बर राखेर नतिजा हेर्न सकिने छ। डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका हो।

हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन्। डाइभर्सिटी भिसा लोट्री प्रोग्रामलाई ग्रिन कार्ड लोट्री कार्यक्रमको नामबाट चिनिन्छ।