ट्वाइलेटमा लडेर प्रचण्ड घाइते, निधारमा लगाइयो टाँचा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ट्वाइलेटमा लडेर घाइते भएका छन्। सोमबार राती खुमलटारस्थित निवासमा रहेको ट्वाइलेटमा उनी लडेका हुन्। उनको निधार र टाउकोमा चोट लागेका कारण उपचारका लागि मेडिसीटि अस्पताल लगिएको थियो। निधारमा टाँचा लगाइएको र अवस्था सामान्य रहेको बत…

ट्वाइलेटमा लडेर प्रचण्ड घाइते, निधारमा लगाइयो टाँचा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ट्वाइलेटमा लडेर घाइते भएका छन्। 

सोमबार राती खुमलटारस्थित निवासमा रहेको ट्वाइलेटमा उनी लडेका हुन्। उनको निधार र टाउकोमा चोट लागेका कारण उपचारका लागि मेडिसीटि अस्पताल लगिएको थियो। 

निधारमा टाँचा लगाइएको र अवस्था सामान्य रहेको बताइएको छ।