पूर्व पो*र्न स्टार मिया खलीफाले गरिन् विवाह

एजेन्सी । पूर्व पो*र्न स्टार मिया खलीफाले लकडाउनकै बेला आफ्नो विवाह रोकिएको भन्दै सामाजिक सञ्जालमा दुखेसो पोखेकी थिइन् । तर पछिल्लो समय उनले सेयर गरेका केही पोस्टहरुले उनले गुपचुप विवाह गरिसकेको बताउँछन् । उनले एउटा भिडियो सेयर गर्दै आफ्नो प्रेमी रोबर्टलाई श्रीमान भनेर सम्बोधन गर…

पूर्व पो*र्न स्टार मिया खलीफाले गरिन् विवाह
एजेन्सी । पूर्व पो*र्न स्टार मिया खलीफाले लकडाउनकै बेला आफ्नो विवाह रोकिएको भन्दै सामाजिक सञ्जालमा दुखेसो पोखेकी थिइन् । तर पछिल्लो समय उनले सेयर गरेका केही पोस्टहरुले उनले गुपचुप विवाह गरिसकेको बताउँछन् । उनले एउटा भिडियो सेयर गर्दै आफ्नो प्रेमी रोबर्टलाई श्रीमान भनेर सम्बोधन गरेकी छिन् । उनले भिडियोमा लेखेकी छिन्, ‘मेरो श्रीमान एउटा महत्त्वपूर्ण सेवामा जुटिरहेका छन् जो मसँग मस्ती गरिरहेका छन् ।’ उनले श्रीमान सम्बोधन गरेका कारण उनीहरुको गुपचुप विवाह भइसकेको बताइन्छ । उनीहरुको जुन महिनामा विवाहको मिति तय भएको थियो । पो*र्न स्टार मिया खलिफाले  यो क्षेत्र केही समय अगाडी छाडेकी थिईन् । पूर्व पो*र्न स्टार मिया खलिफाले बीबीसीलाई दिएको अन्तरवार्तामा पो*र्न फिल्म क्षेत्र छोडेको बताएकी छिन् । उनले अन्तरवार्ताको क्रममा उनी उक्त क्षेत्रमा कसरी र किन पुगिन् भन्ने विविध प्रश्नहरुको खुलेर जवाफ दिएकी छिन् । एड*ल्ट क्षेत्रमा कसरी प्रवेश गरिन् भन्ने प्रश्नको जवाफमा उनले, ‘मलाई लाग्थ्यो म त्यति सुन्दर छैन । म कलेज पढ्दा आफ्नो तौलका कारण निकै चिन्तित रहने गर्थे । मलाई कसैले वास्ता गर्दैनथे । त्यसपछि मैले ग्य्राजुएसन गर्दै गर्दा तौल पनि घटाए । मलाई मेरो स्त*न ठूलो भएको कारण निकै अप्ठ्यारो महसुस हुनेगथ्र्यो । त्यसपछि विस्तारै तौल घटेसँगै मानिसहरुले मप्रति चासो दिन सुरु गरे ।’ उनले अगाडि भनिन्, ‘ग्र्याजुएसन पूरा भएपछि जागिरको खोजीमा थिए । त्यसपछि मैले एउटा केटा भेटे उसले मसँग काम गर्न चाहेको इच्छा व्यक्त ग¥यो तर उसले यो एड*ल्ट फिल्ड भएको पनि जानकारी दियो । उसले मलाई सुन्दर भएको भन्दै न्यूड मोडलिङ गर्न अफर गर्यो । म ऊसँग फ्लोरिन्डा गए । त्यहाँका सबै मानिसहरु एकदमै राम्रा र असल थिए । पहिलो पटक त्यहाँ जाँदा मैले काम गरिन दोस्रो पटक फिल्म गरे ।’ उनले पो*र्न क्षेत्रमा आफूलाई पीडित नठान्ने पनि जिकिर गरिन् । उनले यो काम आफ्नै इच्छाले गरेको र यसमा कुनै पनि प्रकारको दबाब नआएको बताइन् । पहिलो पटक उनले हिजाब लगाएर पो*र्न फिल्म बताएकी थिइन् । जुन निकै भाइरल भयो । उक्त भिडियोमा तीन जना व्यक्ति थिए । लगातार ए*डल्ट साइटमा भिडियो टपमा रहिरह्यो र करोडौं भिजिटर बटुल्न सफल भयो । त्यसपछि उनी नम्बर एक पो*र्न स्टार बनिन् । (एजेन्सी)