७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता पाउने

सरकारले ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता दिने भएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत राज्यकोबाट वृद्ध नागरिकलाई ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता दिने घोषणा गरेका हुन् ।

७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता पाउने

सरकारले ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता दिने भएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत राज्यकोबाट वृद्ध नागरिकलाई ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता दिने घोषणा गरेका हुन् ।