सागर भण्डारी, वैशाख २५ गुल्मी । मुसिकोट नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत नवराज भण्डारीले कुल मन्दिरका लागि आर्थिक सहयोग गर्नुभएको छ । मान्डव्य गोतृय भण्डारी बन्धुहरुको कुल मन्दिरका लागि अधिकृत भण्डारीले आज नगद रकम सहयोग गर्नुभएको हो ।
मान्डब्य गोतृय भण्डारी बन्धुहरुको कुल मन्दिर मुसिकोट ७ नौघाटमा आज सम्पन्न कुल पुजाको अवसर पारेर भण्डारीले मन्दिरका लागि नगद रु पचास हजार ५०,००० रुपैयाँ सहयोग गर्नुभएको बताईएको छ । सहयोग बापतको उक्त चेक समितिका अध्यक्ष खडानन्द भण्डारी र कोषाध्यक्ष घनश्याम भण्डारीलाइ हस्तान्तरण गरिएको बताईएको छ । कुल मन्दिरलाई उक्त रकम सहयोग गरेकोमा अधिकृत भण्डारीलाईसमितिका तर्फबाट धन्यवाद व्यक्त गरिएको थियो । कुल पुजा सगैं सहयोग हस्तान्तरण कार्यक्रम समितिका सचिव अनन्तलाल भन्डारीको सन्चालन र खडानन्द भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मुसिकोटका प्रमुख प्रशाशकीय अधिकृत भण्डारीद्धारा कुल मन्दिरमा आर्थिक सहयोग
सागर भण्डारी, वैशाख २५ गुल्मी । मुसिकोट नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत नवराज भण्डारीले कुल मन्दिरका लागि आर्थिक सहयोग गर्नुभएको छ । मान्डव्य गोतृय भण्डारी बन्धुहरुको कुल मन्दिरका लागि अधिकृत भण्डारीले आज नगद रकम सहयोग गर्नुभएको हो । मान्डब्य गोतृय भण्डारी बन्धुहरुको कुल मन्द…
