वैशाख २६ । कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ भुजेलाका एक वृद्धले आफन्त पर्ने १५ वर्षीया बालिकालाई बला*त्कार गरेको मु*द्दा पैसा लेनदेन गरेर मिलाउन खोजेको खुलेको छ । बला*त्कार गरेको अभि*योगमा ६८ वर्षीय तारा ओझा अहिले प्रहरी नि*यन्त्र*णमा छन् । उनले बालिकालाई ५० रुपैयाँ दिएर बला*त्कार गरेको खुलेको छ । पी*डक पक्षले घ*टना मिलाउन पी*डित (बालिका) पक्षलाई दश लाख दिन खाजेको खुलेको हो ।
प्रहरीले पी*डक पक्षले पी*डित पक्षलाई दिएको १० लाखको चेकसमेत नियन्त्रणमा लिएको छ । बालिकाले केही अधिकार*कर्मीसँग बला*त्कार गरेपछि कसैलाई नभन्नु भनेर ५० रुपैयाँ दिएको बताएकी छिन् । दुईवटा बीस रुपैयाँको नोट र एउटा दशको नोट दिएर कसैलाई नभन्नु भनेको बालिकाले बताएकी छिन् । बालिकाका एक आफन्तले बालिका ओझाको घरमा गएका वेला मुख च्या*पेर जब*र्ज*स्ती गरेको बताएका थिए ।
घरायसी कामकाजले बालिका वृद्धको घरमा गएका वेला सबै गहुँ काट्न गएको मौकामा वृद्धले आफ्नै घरमा आएकी बालिकालाई बला*त्कार गरेको पी*डित पक्षको आ*रोप छ । पी*डित पक्षले वृद्ध ओझाका नाममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कि*टानी जा*हेरी दिएका थिए । ओझा वि*रुद्ध जब*र्जस्ती*करणी उद्योगमा दिएको कि*टानीका आधारमा कञ्चनपुर प्रहरीले वृद्धलाई भोलिपल्टै प*क्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घट*नाबारे अनु*सन्धान भइरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले वृद्धलाई पक्राउ गरी अनु*स*न्धानको काम अन्तिम चरणमा पुगेको बताए । पी*डक पक्षले पी*डितलाई घ*टना मिलाउन दिएको चेक पनि निय*न्त्रणमा लिएको प्रवक्ता पौडेलले बताए । (नयाँ पत्रीकाबाट)
५० रुपैयाँ दिएर बालिकामाथी बला*त्कार
वैशाख २६ । कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ भुजेलाका एक वृद्धले आफन्त पर्ने १५ वर्षीया बालिकालाई बला*त्कार गरेको मु*द्दा पैसा लेनदेन गरेर मिलाउन खोजेको खुलेको छ । बला*त्कार गरेको अभि*योगमा ६८ वर्षीय तारा ओझा अहिले प्रहरी नि*यन्त्र*णमा छन् । उनले बालिकालाई ५० रुपैयाँ दिएर बला*त्का…
