एक महिनाका लागि सांसद शर्मा अमेरिका प्रस्थान, राजनीतिक तथा सामाजिक व्यक्तिहरूसँग छलफल गर्ने

मोरङ — प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. सुनिल कुमार शर्मा अमेरिका प्रस्थान गरेका छन्। सचिवालयले दिएको जानकारीअनुसार सांसद शर्मा एक महिना अमेरिकामा रहनेछन्। अमेरिकामा रहँदा उनले त्यहाँ रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूसँग भेटघाट गर्ने र राजनीतिक तथा स…

एक महिनाका लागि सांसद शर्मा अमेरिका प्रस्थान, राजनीतिक तथा सामाजिक व्यक्तिहरूसँग छलफल गर्ने

मोरङ — प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. सुनिल कुमार शर्मा अमेरिका प्रस्थान गरेका छन्।

सचिवालयले दिएको जानकारीअनुसार सांसद शर्मा एक महिना अमेरिकामा रहनेछन्। अमेरिकामा रहँदा उनले त्यहाँ रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूसँग भेटघाट गर्ने र राजनीतिक तथा सामाजिक व्यक्तिहरूसँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ।

सांसद शर्माले अमेरिकाको बसाइलाई नेपाली समुदायसँगको सम्बन्ध सुदृढ बनाउन उपयोग गर्ने जनाइएको छ।